खाद्यान्नको मूल्यवृद्धिले मारमा उपभोक्ताहरु
gorkhapatraonline.com · Tue Sep 15 11:55:35 GMT 2026

चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य खाद्यान्नको माग बढेसँगै दाल, चामल, चिनी, खानेतेल, गेडागुडी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएको छ ।
बाढीपहिरोका कारण सडक तथा ढुवानीमा आएको समस्याले ढुवानी लागत बढ्दा त्यसको असर खाद्यान्नको मूल्यमा परेको सम्बन्धित निकाय तथा व्यवसायीहरुले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)