ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता
khabarhub.com · Tue Sep 15 11:57:29 GMT 2026

बेइजिङ – इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा उनले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने चीनको विदेश मन्त्रालयले मंगलबार जनाएको छ ।
मन्त्रालयका अनुसार दुई विदेशमन्त्रीबीच बुधबार वार्ता हुनेछ । दुवैले गत साता दिल्लीमा आयोजित ब्रिक्स सम्मेलनमा साइडलाईन भेटवार्ता गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)