गण्डकीमा हालसम्म १४.३५ प्रतिशत धान रोपाइँ सम्पन्न
nagariknews.nagariknetwork.com · Tue Jun 23 12:42:21 GMT 2026

गण्डकी प्रदेशमा असारको पहिलो सातासम्म करिब साढे १४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
गण्डकी प्रदेशमा असार ५ गतेसम्ममा १४.३५ प्रतिशत मात्र धान रोपाई सकिएको गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास महाशाखाले जनाएको छ। अघिल्लो वर्ष पनि यो समयमा १४ प्रतिशत नै रोपाइँ भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)