मकवानपुरको इन्द्रसरोवरमा गाडी दुर्घटना-४ जनाको मृत्यु, ४ घाइते
setopati.com · Tue Sep 15 12:04:38 GMT 2026

मकवानपुरमको इन्द्रसरोवरमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
इन्द्रसरोवर गाउँपालिका-२ सुकौरास्थित हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडक खण्डमा चल्ने गाडी दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)