बंगलादेशपछि काठमाडौंमा पनि भारतको 'राजनीतिक दूत'?
setopati.com · Tue Sep 15 12:02:50 GMT 2026

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल अन्त्यतिर पुगेका बेला अब काठमाडौंमा आउने नयाँ भारतीय राजदूतबारे चासो बढेको छ।
यसपटक भारतले करिअर कूटनीतिज्ञको सट्टा राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई राजदूत बनाएर पठाउने तयारी गरिरहेको चर्चा कूटनीतिक वृत्तमा चलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

विक्रम मिस्री