संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन देउवाको अपील, भने- म मुकदर्शक बन्दिनँ
annapurnapost.com · Tue Sep 15 11:50:53 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता-कार्यकर्तालाई अपिल गरेका छन्।
देउवाले पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत अवैधानिकरूपमा विशेष महाधिवेशन गरिएको दाबी गर्दै त्यसबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)