प्रभु बैंकले देशभर रक्तदान कार्यक्रम सञ्चालन गर्यो, ३२१ पिन्ट रगत संकलन
bishowkhabar.com · Tue Sep 15 12:05:03 GMT 2026

काठमाडौं – प्राकृतिक विपद् तथा बाढीबाट प्रभावित घाइतेलाई सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकले देशभर रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आइतबार सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)