रसियाली युद्धपोतद्वारा डेनमार्कको सैन्य हेलिकोप्टरतर्फ ‘फ्लेयर’ प्रहार
baahrakhari.com · Tue Sep 15 12:05:06 GMT 2026

काठमाडौं । बाल्टिक सागरमा रुसको एक युद्धपोतले डेनमार्कको सैन्य हेलिकोप्टरतर्फ दुईवटा ‘फ्लेयर’ प्रहार गरेको छ । डेनमार्कको सेनाका अनुसार , रसियाली जहाजले हेलिकोप्टरतर्फ प्रहार गरेका दुईवटा फ्लेयरमध्ये एउटा निकै नजिकैबाट गएको थियो । तर, यस घटनामा हेलिकोप्टरमा सवार कोही पनि घाइते नभएको बताइएको छ ।
रुस–युक्रेन युद्धका कारण नेटोको पूर्वी क्षेत्रमा सुरक्षा चासो र तनाव बढिरहेका बेला यो घटना सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)