घरेलु तथा साना उद्योग कार्यालयबाट चार ‘विचौलिया’ पक्राउ
kendrabindu.com · Tue Sep 15 12:08:35 GMT 2026

रुपन्देही । रुपन्देही प्रहरीले सेवाग्राहीको काम छिटो गराइदिने भन्दै अतिरिक्त रकम असुल्ने चार जना ‘विचौलिया’लाई पक्राउ गरेको छ।
सिद्धार्थनगर नगरपालिका–८ स्थित घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)