ग्यास आपूर्ति प्रणाली व्यवस्थित गर्ने काम भइरहेको छ : उद्योगमन्त्री साह
ekantipur.com · Tue Sep 15 12:02:24 GMT 2026

ग्यास आपूर्ति प्रणाली व्यवस्थित गर्ने काम भइरहेको छ : उद्योगमन्त्री साह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले भने- 'ग्यास जति चाहिन्छ त्यति सप्लाई भइराखेको छ, ३-४ दिनदेखि । हामीले हरेक तह (भारतीय पक्षसँग)मा अनुरोध गरेका छौं । आज पनि दैनिक १ सय ६० बुलेट नेपालका लागि दिने भारतले प्रतिबद्धता जनाएको छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)