लिलमाथि पीएसजीको सानदार जित : एमबाप्पेको ह्याट्रिक, नेयरमारको दुई गोलसँगै ह्याट्रिक असिस्ट
news24nepal.tv · Mon Aug 22 00:50:01 GMT 2022
एजेन्सी । फ्रेन्च लिग वानमा पेसिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लिलमाथि उसैको मैदानमा ७–१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीलाई सानदार जित दिलाउनको लागि केलियन एमबाप्पेको ह्याट्रिक गरे भने नेयमार दुई गोलसँगै ह्याट्रिक असिस्ट गरे । त्यस्तै लियोनेल मेस्सी र अचरफ हाकिमीले समान एक–एक गोल गरे । लिलका जोनाथन बम्वाले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)