सरकारले मुलुकको स्वतन्त्रतामाथि असर पार्ने गतिविधि गरिरहेको छः महन्थ ठाकुर
deshsanchar.com · Tue Jun 23 10:54:50 GMT 2026

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)