मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेप्सेमा २६ अंकको गिरावट

deshsanchar.com · Tue Jun 23 10:33:46 GMT 2026

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर दुई हजार ६७४ दशमलव ४८ मा सीमित भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)