डाक्टरले चलाएको कारको ठक्करबाट सुनसरीमा वरिष्ठ सईको मृत्यु
canadanepal.com · Tue Jun 23 13:02:02 GMT 2026

काठमाडौँ -सुनसरीको बर्जु गाउँपालिका–६ मा सवारी दुर्घटनामा हुँदा नेपाल प्रहरीका वरिष्ठ सई (वरिष्ठ नायब निरीक्षक) लालकुमार यादवको मृत्यु भएको छ ।
सुनसरी प्रहरी अनुसार विराटनगरबाट बर्जुको चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)