मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री गुरुङले खाएको अण्डाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई जना कुक नियन्त्रणमा !

barnanmedia.com · Tue Jun 23 12:56:34 GMT 2026

गृहमन्त्री सुधन गुरुङले खाएको अण्डाको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई जना भान्छे (कुक)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुरुङले खाएको अम्लेटमा काँडा भेटिएपछि के भएको हो? भनेर सोधपुछ गर्नका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका एक प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

गृहमन्त्री गुरुङले एयरपोर्ट अगाडिको एक होटलमा अम्लेट खाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)