राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना
nepalpress.com · Tue Jun 23 12:59:39 GMT 2026

चितवन । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा गर्ने औजार भएको बताएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका यहाँस्थित कार्यालयहरुको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले राजनीति कसैको शक्ति प्रदर्शन गर्ने हतियार नभएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)