अलपत्र रिफ्रेस सेन्टर सञ्चालनमा ल्याउने तयारी
ratopati.com · Tue Sep 15 12:11:30 GMT 2026

बुटवल। लामो समयदेखि निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको रुपन्देहीको सालझण्डी–पिपलडाँडास्थित रिफ्रेस सेन्टरलाई चाँडै सञ्चालनमा ल्याउने गरी प्रदेश सरकारले गृहकार्य अघि बढाएको छ ।
लुम्बिनी प्रदेश सरकारका शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सन्तोषकुमार पाण्डेयले मंगलबार रिफ्रेस सेन्टरको अनुगमन गर्दै आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सञ्चालनमा ल्याउने तयारी गर्न निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)