दुग्धजन्य पदार्थ दुबईमा निर्यातदेखि भारततिर तस्करीसम्म : नेपाली बजारमा अभाव र मूल्यवृद्धिको डर
ratopati.com · Tue Sep 15 12:15:00 GMT 2026

काठमाडौँ । केही समय अघिसम्म नेपाली दुध किसानहरूले दुधको मूल्य नपाउँदा डेरी उद्योगीहरूले स्टक क्लियरेन्स नभएको तर्क अघि सार्ने गर्दथे ।
दुध प्रशोधन गरेर जम्मा गर्नुपरेका कारण किसानको रकम भुक्तानी गर्न नसकेको उनीहरूको जिकिर हुन्थ्यो । अहिले यसको ठिक विपरीत अवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)