संसदमा आज पनि अधिकांश कुर्सी रित्ता, दुलाल भन्छन्– देख्दै टीठ लाग्छ
nepalpress.com · Tue Sep 15 12:13:38 GMT 2026

काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले संसद्मा खाली कुर्सी देख्दा टीठ लागेको टिप्पणी गरेका छन्।
संसद्मा हुने धेरै प्रस्तावको निर्णयमा सत्तापक्षको सक्रिय र प्रतिपक्षहरूको मौन समर्थन रहने अभ्यास रहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)