भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात गरिने
barnanmedia.com · Tue Sep 15 12:03:12 GMT 2026

भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात गरिने भएको छ ।
उद्योगमन्त्री दीपक साहले अहिले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्नका लागि उक्त परिमामणमा आयातका लागि भारतसँग अनुरोध गरेको र भारत पनि सहमत भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)