१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’
rajdhanidaily.com · Sun Aug 14 00:19:01 GMT 2022
इलाम ।
इलाम सदरमुकामको एक विद्यालयमा कक्षा ८ पढ्दै गरेकी किशोरीले ‘घिमिरे’ थरका युवासँग विवाह गरिन् । १४ वर्ष टेकेकी उनको विवाह पनि दुई महिना टिक्न सकेन । प्रेमविवाह गरेकी सम्झना अहिले माइतघरमै फर्केर विद्यालय परिवर्तन गरेर ८ कक्षामै पढ्न थालेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)