खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको रुलिङ, के बाेलेका थिए ?
sutranews.com · Tue Sep 15 12:19:54 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले यही भदौ २६ गते प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद खगेन्द्र सुनारको केही अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)