राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ
khabarhub.com · Tue Sep 15 12:16:28 GMT 2026

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले आइतबारको बिदा खारेज गर्न माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाले सार्वजनिक सेवामा असर पुगेको भन्दै यसलाई हटाउन माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)