गुठीसम्बन्धी विगतका सहमति सरकारले पालना गर्छ : मन्त्री रावल
ukeraa.com

१ दिन अघि
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गासम्बन्धी विगतका सरकारहरूले गरेका सम्पूर्ण सहमति वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)