खगेन्द्र सुनुवारको अभिव्यक्तिको अंश संसदीय रेकर्डबाट हटाइयो
baahrakhari.com · Tue Sep 15 12:20:22 GMT 2026

काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले अभिव्यक्तिको अंश संसदीय रेकर्डबाट हटाइएको छ ।
सभामुख डोलप्रसाद अर्यालले सुनारले भदौ २६ गतेको बैठकको शून्य समयमा बोलेको अंश हटाउन निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)