दुई पाङ्ग्रे दुर्घटना बढेपछि कपिलवस्तुमा ट्राफिक सचेतना अभियान
gorkhapatraonline.com · Tue Jun 23 13:07:35 GMT 2026

जिल्लामा दुई पाङ्ग्रे सवारीसाधन संलग्न दुर्घटनाको संख्या बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न स्थानमा विशेष सचेतना अभियान सञ्चालन गरेको छ ।
दुई पाङ्ग्रे सवारीसाधन चलाउँदा अपनाउनु पर्ने सावधानी तथा सडक सुरक्षा सम्बन्धी जानकारी दिन जिल्लाका १० स्थानमा सचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)