मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिष्णु पौडेलको पक्राउको सडक र सदनबाट सशक्त जवाफ दिन्छौंः ओली

corporatenepal.com · Tue Jun 23 13:00:33 GMT 2026

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले उनको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब विनासर्त रिहाइको माग गर्ने निर्णय गरेको संसदीय दलका सचेतक ऐन महरले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)