यति सस्तो, यति छिटो नारासहित ‘यतिडिल डटकम’ सञ्चालनमा
ratopati.com · Tue Sep 15 12:20:40 GMT 2026

काठमाडौं । नेपालको डिजिटल व्यापार तथा ई–कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित स्वदेशी लगानीमा स्थापित बहु–क्षेत्रीय एक्सप्रेस ई–कमर्स प्लेटफर्म Yetideal.com औपचारिक रूपमा सञ्चालनमा आएको छ।
‘यति सस्तो, यति छिटो’ भन्ने नारासहित सुरु भएको प्लेटफर्मले गुणस्तरीय सामग्री किफायती मूल्यमा उपलब्ध गराउँदै ग्राहकलाई छिटो र भरपर्दो डेलिभरी सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)