घरजग्गा काराेबार १ वर्षमै ३ खर्ब ३४ अर्बले बढ्यो, कुन क्षेत्रमा कति भए किनबेच ?
arthadabali.com · Tue Sep 15 12:22:51 GMT 2026

काठमाडौँ / सुस्ताएकाे घरजग्गा बजारमा पछिल्लो एक वर्षमा उल्लेख्य सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष घरजग्गा कारोबारको रकम करिब दोब्बर पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)