स्मार्ट लाइसेन्स छपाइ दुई महिनादेखि ठप्प
kendrabindu.com · Tue Sep 15 12:23:55 GMT 2026

काठमाडाैं । प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्ने प्रक्रियामा देखिएको अवरोधका कारण पछिल्लो दुई महिनादेखि स्मार्ट सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य पूर्ण रूपमा ठप्प भएको छ। यसले गर्दा लाइसेन्सका लागि परीक्षा उत्तीर्ण गरेर बसेका हजारौँ सेवाग्राहीहरू निकै मारमा परेका छन्।
सङ्घीयताको मर्मअनुसार अधिकार हस्तान्तरण भएपछि गत साउन १ गतेदेखि नयाँ पास भएका तथा नवीकरणका लागि प्रक्रियामा रहेका लाइसेन्सको छपाइ कार्य रोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)