प्रभु बैंकद्वारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन
arthasarokar.com · Tue Sep 15 12:20:51 GMT 2026

काठमाडौँ । प्रभु बैंक लिमिटेडले देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । देशमा आएको प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भदौ ३० गते देशको सातै प्रदेशमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम संचालन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)