अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय बन्द
khabarhub.com · Tue Jun 23 13:12:32 GMT 2026

नेपालगन्ज – अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरि तीन दिनका लागि १६३ वटा विद्यालय बन्द गरिने भएको छ । यसअघि पनि उपमहानगरले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)