सर्लाहीमा गोली हानी एक जनाको हत्या
nepalpress.com · Wed Apr 06 17:16:28 GMT 2022
काठमाडौँ । सर्लाहीको मलंगवामा बुधबार साँझ अज्ञात समूहले गाली हानी एक जनाको हत्या गरेको छ।
गोली लागेर भारतको सितामढी जिल्ला घर भएका ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)