मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६ अर्ब ४१ करोडभन्दा बढी बिगो दाबी गर्दै ४ पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

annapurnapost.com · Mon Feb 19 00:43:34 GMT 2024

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ अर्ब ४१ करोडभन्दा बढी बिगो कायम दाबी गर्दै ४ सचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ। खानेपानी मन्त्रलायका ४ सचिवसहित आयोजनाका पूर्वपदाधिकारीले निर्माण कम्पनीसँग मिलेर भ्रष्टाचार गरेको तथ्य खुलेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)