बाबुल गिरीको प्रश्न : चलचित्रका काम भारतीयलाई दिए हामीले चाहिँ के खाने ?
nagariknews.nagariknetwork.com · Tue Sep 15 10:46:31 GMT 2026

गायक बाबुल गिरीले नेपाली चलचित्र क्षेत्रका गतिविधिलाई लिएर गुनासो पोखेका छन्। उनले नेपाली चलचित्र क्षेत्रका सबै काम भारतीयलाई दिएको भन्दै आपत्ति जनाए।
गायक गिरीले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्,‘नेपालमा फिल्म चलाउनु पर्ने, अनि भएभरको काम जति इन्डियातिर दिनुपर्ने, गीत सङ्गीत बिजिएम सबै भगवान्।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)