कोशी मन्त्रिपरिषद्को निर्णय- बाढीपीडितलाई ७ दिनको तलब सहयोग गर्ने
nagariknews.nagariknetwork.com · Tue Sep 15 11:53:12 GMT 2026

कोशी प्रदेश सरकारका मन्त्रीहरू र उनीहरूका सचिवालयमा कार्यरत कर्मचारीहरूले आफ्नो सात दिनको पारिश्रमिक भोटेकोशी बाढीपीडितलाई उपलब्ध गराउने भएका छन्।
मंगलबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले विपद्मा परेका नागरिकको राहतका लागि यस्तो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)