कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध
onlinekhabar.com · Tue Sep 15 12:16:22 GMT 2026

३० भदौ, हुम्ला । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनुका साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ ।
सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय खगेन्द्र धामीले खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बाली नष्ट भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)