आईजीपीविरुद्ध सांसद खगेन्द्र सुनारको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
onlinekhabar.com · Tue Sep 15 12:17:49 GMT 2026

३० भदौ, काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षकविरुद्ध संसद्बाट दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइएको छ ।
गत २६ भदौमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुनारले राखेको अभिव्यक्तिको अंश हटाउन सभामुख डोल प्रसाद अर्यालले निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)