जलवायु परिवर्तनको जोखिम न्यूनीकरणको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
clickmandu.com · Tue Sep 15 12:27:46 GMT 2026

गोरखा । जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन् । हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)