विराटनगर किङ्सले एसिया कप छनोट भएका राष्ट्रिय क्रिकेट टोलीलाई जनही ५० हजार दिने
makalukhabar.com · Tue Sep 15 12:27:20 GMT 2026
काठमाडौं । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।
टोलीको उत्कृष्ट प्रदर्शन, समर्पण र ऐतिहासिक उपलब्धिको सम्मानस्वरूप विराटनगर किङ्सले राष्ट्रिय टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफ सदस्यलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)