तीज कार्यक्रमको बजेट बाढी पीडितलाई सहयोग
makalukhabar.com · Tue Sep 15 12:29:18 GMT 2026

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा तीज विशेष कार्यक्रमका लागि विनियोजन भएको बजेट बाढी पीडितलाई सहयोग गरिएको छ ।
वडा कार्यालयको प्रस्तावमा धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन गरेको रु एक लाख बजेट तीज विशेष कार्यक्रम नगरी रसुवा बाढीका पीडितका लागि सहयोग गर्ने निर्णय भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)