यसरी गरियो सिथि कुमारको महास्नान
kathmandupress.com · Thu Jun 02 17:07:00 GMT 2022
काठमाडौं, जेठ १९ : काठमडौंको जैसीदेवलमा सिथि कुमारको न्हवँ (महास्नान) गरिएको छ। हरेक वर्ष जेष्ठ शुक्लपक्ष तृतीयाका दिन न्हू घः मा रक्त वर्णका कुमारको महास्नान गर्ने गरिन्छ।
यसरी महास्नान गराइएका सिथि कुमार मयुरमा विराजमान हुन्छन्। महास्नानका लागि बाजा बजाउन बलम्बुबाट र पुजारी ललितपुरको सिद्धिपुरबाट आउने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)