हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ८५ करोड
gorkhapatraonline.com · Tue Jun 23 13:18:13 GMT 2026

हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटको आकार चालु आवको अनुपातमा घटेर आएको छ ।
उपमहानगरको आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब ८५ करोड पाँच लाख रुपियाँ बराबरको बजेट प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)