निजी शिक्षण संस्थाको औसत मासिक शुल्क ३ हजार ३ सय रुपैयाँ, बागमती महँगो
onlinekhabar.com · Tue Jun 23 13:14:02 GMT 2026

९ असार, काठमाडौं । नेपालका निजी शिक्षण संस्थाको औसत मासिक शुल्क ३ हजार ३ सय रुपैयाँ रहेको सरकारी सर्वेक्षणले देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१ को नतिजा सार्वजनिक गरेको छ । सर्वेक्षण अनुसार देशभरिका निजी शिक्षण संस्थाको औसत मासिक शुल्क बागमती प्रदेशमा सबैभन्दा महँगो ५ हजार १ सय रहेको देखिएको छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २ हजार रुपैयाँ मासिक रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)