प्रम बालेनलाई गाडी दिने बिचौलियाको बयानले विष्णु पौडेल पक्राउ परेको खुलासा
bishowkhabar.com · Tue Jun 23 13:17:43 GMT 2026

काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माको बयानका आधारमा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गरिएको खुलेको छ ।
म्याद थपका लागि विशेष अदालतमा पेश गरिएको सरकारी दाबीमा उनीहरूको बयानलाई आधार बनाइएको उल्लेख भएपछि पौडेल पक्षका कानून व्यवसायीले कडा प्रतिवाद गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ