मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

baahrakhari.com · Tue Jun 23 13:20:40 GMT 2026

काठमाडौं । महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सम्सी गाउँपालिका–३, बैरगिया बस्ने १७ वर्षीय अतिकुलह शाहको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा रहेको विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर शाह गम्भीर घाइते भएका थिए । उनको जानकी एकेडेमी पर्साडेवाडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय