महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्छु : देउवा
nepalnews.com · Tue Sep 15 12:34:28 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आगामी मंसिर २१, २२ र २३ गते आयोजना हुने १५औं महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन्।
उनले आज अपिल जारी गर्दै पार्टीभित्र देखिएको वर्तमान मतभेद अन्त्य गर्न महाधिवेशनमा जुट्न आग्रह गरेका हुन्। पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने अभियानमा आ–आफ्नो स्थानबाट साथ, सहयोग र सहकार्य गर्न उनले सबैमा अपिल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)