खरानीबाट उठ्दै छ डेढ अर्बभन्दा बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)
ratopati.com · Tue Sep 15 12:33:18 GMT 2026

चितवन। जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा व्यापक भौतिक विध्वंस भएको थियो ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आन्दोलनका क्रममा जिल्लाभर ७९ वटा सार्वजनिक, १६ वटा निजी र ३ वटा राजनीतिक दलका कार्यालयहरूमा भौतिक क्षति पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)