ट्राफिक प्रहरीले चोरी भएका ५० मोटरसाइकल तथा स्कुटर धनीलाई बुझायो
onlinekhabar.com · Tue Sep 15 12:25:51 GMT 2026

३० भदौ, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ५० वटा दुई पाङ्ग्रे सवारीसाधन फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन आज आयोजित कार्यक्रममा सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)