मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा सभापतिका लागि मनोनयन खुला (निर्वाचन कार्यतालिकासहित)

nagariknews.nagariknetwork.com · Tue Jun 23 13:21:28 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको महाधिवेशनस्थलमा जारी प्रक्रियाअनुसार अहिले ७ः३० बजेसम्म पार्टी सभापति पदको फारम वितरण तथा दर्ता गर्ने कार्यतालिका छ।

केन्द्रीय सदस्य पदका लागि आजै ७ः३० बजेदेखि ८ बजेसम्मको समय छुट्याएको निर्वाचन समितिले राति १० बजे उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्वजनिक गर्नेछ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)